प्रधानमन्त्रीले उद्घाटन गरेको गोवरग्यास प्लान्ट बन्द

विराटनगर । तामझामका साथ प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेको विराटनगरस्थित गौशालाको गोवरग्यास प्लान्ट सञ्चालनमा आएको दुई साता नबित्दै विग्रिएको छ । जतुवास्थित श्रीकृष्ण गौ सेवा सदनमा रहेको गोबर ग्याँस प्लान्ट एक सातादेखि बन्द भएको हो । भदौ ५ गते प्रधानमन्त्री केपी ओलीले सिलिण्डर युगको अन्त्य भएको घोषणा गर्दै उदघाटन गरेको विराटनगरस्थित गोबरग्यास प्लान्ट सञ्चालनमा आएको … Continue reading प्रधानमन्त्रीले उद्घाटन गरेको गोवरग्यास प्लान्ट बन्द